Select Language:


Log In Email

Notice

2079/3/25

प्राध्यापक अावश्कता सम्बन्धि सूचना

प्राध्यापक अावश्कता सम्बन्धि सूचना
Read More
2078/7/17

तिहार शुभकामना एवं विदा सम्बन्धि सूचना

तिहार शुभकामना एवं विदा सम्बन्धि सूचना
Read More Download File
2078/5/19

सूचना

सूचना
Read More
2078/5/19

सूचना

सूचना
Read More
2078/4/19

सुचना

सुचना
Read More
2077/8/26

सूचना

सूचना।                   सूचना                    सूचना
Read More
2020/12/6

कक्षा संचालन सम्बन्धी सूचना

कक्षा संचालन सम्बन्धी सूचना

 

उपर्युक्त विषय सम्बन्धमा कोरोना भाईरस (कोभिड-१९)का कारण क्याम्पसमा पठन पाठन स्थगित भएको ब्यहोरा सबैलाई विदित नै छ।क्याम्पस सञ्चालक समितिको मिति २०७७।०८।२० को निर्णय अनुसार प्रथम, दोस्रो र तेस्रो वर्षका कक्षाहरु भौतिक दुरी कायम राख्दै स्वास्थ्य सतर्कताका साथ यही मिति २०७७।०८।२२ बिहान ६ः३० देखि तपसिलको तालिका अनुसार सुचारु हुने भएकाले सम्बन्धित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराईन्छ।

तपसिल

 बार

वि.वि.एस. संकाय तर्फ

वि.एड. संकाय तर्फ

आइत

प्रथम वर्ष (रोल नं १-३०), दोस्रो वर्ष (रोल नं १-३०) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (अंग्रेजी,नेपाली), दोस्रो वर्ष(स्वास्थ्य),तेस्रो वर्ष सबै

सोम

प्रथम वर्ष (रोल नं ३१ देखी माथी), दोस्रो वर्ष (रोल नं ३१ देखी माथी) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (स्वास्थ्य), दोस्रो वर्ष(अंग्रेजी,नेपाली),तेस्रो वर्ष सबै

मंगल

प्रथम वर्ष (रोल नं १-३०), दोस्रो वर्ष (रोल नं १-३०) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (अंग्रेजी,नेपाली), दोस्रो वर्ष(स्वास्थ्य),तेस्रो वर्ष सबै

बुध

प्रथम वर्ष (रोल नं ३१ देखी माथी), दोस्रो वर्ष (रोल नं ३१ देखी माथी) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (स्वास्थ्य), दोस्रो वर्ष(अंग्रेजी,नेपाली),तेस्रो वर्ष सबै

बिही

प्रथम वर्ष (रोल नं १-३०), दोस्रो वर्ष (रोल नं १-३०) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (अंग्रेजी,नेपाली), दोस्रो वर्ष(स्वास्थ्य),तेस्रो वर्ष सबै

शुक्र

प्रथम वर्ष (रोल नं ३१ देखी माथी), दोस्रो वर्ष (रोल नं ३१ देखी माथी) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (स्वास्थ्य), दोस्रो वर्ष(अंग्रेजी,नेपाली),तेस्रो वर्ष सबै

 

कक्षामा उपस्थित हुने विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरुः

·        प्रत्येक विद्यार्थीले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने।

·        सामाजिक दुरी कायम गरी कक्षा कोठामा बस्नुपर्ने।

·        समूहमा जम्मा हुन वा भेटघाट गर्न नपाईने।

·        क्याम्पस गेटबाट प्रवेश पश्चात अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने।

·        बेला बेलामा सेनिटाईजरको प्रयोग गर्नुपर्ने वा साबुन पानीले हात धुनुपर्ने।

Read More Download File
2077/7/26

Exam Schedule: 4 Years B.B.S. &B.Ed. 4th.Year 2077

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७७ सालमा संचालन हुने २०७७ सालको व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फको वि.वि.एस. र वि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

Read More
2077/7/7

२०७७ सालको स्नातक तह चौथो वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुको लागी अत्यन्त जरुरी सूचना !

२०७७ सालको स्नातक तह चौथो वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुको लागी अत्यन्त जरुरी सूचना !
Read More
2077/6/20

क्याम्पस मुखपत्र प्रकाशन सम्बन्धमा

यस क्याम्पसले विजया दशमी,तिहार,छठ पर्व २०७७ र नेपाल सम्वत ११४१ को उपलक्ष्यमा मुखपत्र "महाकाली दर्पण" प्रकाशन गर्न गईरहेको हुदाँ  पुर्व क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु,क्याम्पसका आजिवन सदस्यहरु,पुर्व क्याम्पस प्रमुखहरु,पुर्व प्राध्यापकहरु,पुर्व विद्यार्थीहरु तथा यस क्याम्पसमा अध्ययनरत सम्पुर्ण विद्यार्थीवर्गमा आफ्ना लेख रचनाहरु यथासिघ्र उपलब्ध गराईदिनहुन हार्दिक अनुरोध गर्दछौ।
Read More

Back to top